एजेन्सी ।
गत २४ घण्तामा भारतमा ६९ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा कोरोनाका कारण ९ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
भारतमा हाल सम्म २८ लाख ३६ हजार ९ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्य २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ ।
कोरोनाका कारण भारतमा ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline