एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा बढी नया कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै एकै दिन भारतमा एक हजार ९२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतीय अधीकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको छ ।
भारतमा कोरोना संकैमित मध्य २० लाख ३७ हजार ८७१ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने छ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline