मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई नै हिरासतमा थुनियो

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

एजेन्सी भदौ ३ । मालीमा असन्तुष्ट सेनाले विद्रोह गरेको छ । असन्तुष्ट सेनाले विद्रोह गरेर राष्ट्रपति ईब्राहिम बुबाकार केटालाई हिरासतमा राखेको छ भने प्रधानमन्त्री बोबु सिसेलाई समेत हिरासतमा लिएको बिबिसीले बताएको छ ।
मालीको राजधानी बामाको नजिकै रहेको महत्पूर्ण सैन्य शिविरमा शुरुमा गोलीको आवाज आएको र पछि असन्तुष्ट सेनाले कमाण्डरलाई कब्जा गरेर विद्रोह गरेर सैनिक क्याम्प नै नियन्त्रणमा लिएर विद्रोह थालेका थिए ।
यो हल्ला फैलिएसगैँ मालीमा सरकार विरोधी प्रदर्शनमा यस अघि देखि नै उत्रिएका आन्दोलनकारीले सरकारी भवनहरुमा आगो लगाउन थालेका थिए ।
आन्दोलनकारीले राष्ट्रपकिो राजीनामाको माग गर्दै आएका थिए ।

यसैबीच राष्ट्रपति ईब्राहिमले हिरासतबाटै राजीनामा दिएको र संसद विघटन गरेको खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ