एजेन्सी भदौ २ । केही दिन अघि कोरोना भएर जीतेर फर्किएका भारतका गृहमन्त्री अमित शाह पुनः ज्वरो आए पछि एम्स अस्पतालमा भर्ती गरिएको छ ।
गएराति नै अस्पतालमा भर्ती गरिएको र चिकित्सकहरुको निगरानीमा उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२ अगष्टमा कोरोना भए पछि अस्पतालमा भर्ती गरिएका मन्त्री शाहले १४ अगष्टमा कोरोना जीतेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline