भारतमा कोरोनाबाट थप अर्का एक मन्त्री चेतनको मृत्यु

भारतमा कोरोनाबाट थप अर्का एक मन्त्री चेतनको मृत्यु

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

एजेन्सी साउन ३२ । भारतको उत्तर प्रदेशमा अर्का एक मन्त्रीको कोरोनाबाट मृत्यु भएको छ । पूर्व क्रिकेटर समेत रहेका चेतन चौहानको मेदान्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।
यस अघि उत्तर प्रदेश सरकारकै अर्की मन्त्री कमल रानीको अगष्ट २ मा ६२ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको थियो ।
चेतन सुरक्षा मन्त्री थिए । उनको उपचारको क्रममा दुबै मृगौलाले काम नगरे पछि मृत्यु भएको बताईएको छ ।
उत्तर प्रदेश सरकारका अन्य केही मन्त्री समेत संक्रमित रहेको बताईएको छ ।
भारतमा कोरोनाका कारण ५० हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ