ईजरायलसगँ सम्झौता गरेर युएईले ठूलो गल्ती गरेको ईरानका राष्ट्रपति रुहानीको भनाई

ईजरायलसगँ सम्झौता गरेर युएईले ठूलो गल्ती गरेको ईरानका राष्ट्रपति रुहानीको भनाई

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एजेन्सी साउन ३२ । ईरानका राष्ट्रपति हसन रुहानीले ईजरायलसगँ सम्झौता गरेर युएईले ठूलो गल्ती गरेको बताएका छन् ।
उनले एक भाषणमा युएईले ठूलो गल्ती गरेको र धोका दिएको भन्दै उसले गल्ती महसुस गर्ने र यो गलत बाटो छाड्ने विस्वास व्यक्त गरे ।
यदी यो सम्झौता सही थियो भने किन अमेरीकामा सहमति भयो ? रुहानीले भने यो मुसलमान समुदायका लागि धोका हो ।
ईरानको रिभोल्युसनरी गार्डले कडा प्रतिकृया जनाउदै बच्चाहरुको हत्या गर्ने ईजरायली यहुदी शासनको विनाशको प्रतिकृया अरु तेज हुने बताएको छ ।
यस सम्झौताको टर्कीले पनि बिरोध गरेको छ ।
ईजरायल र युएईबीच ७२ बर्ष लामो शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्दै हवाई उडान शुरु गर्ने, सम्बन्ध स्थापित गर्ने जस्ता सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ