काठमाडौं, साउन ३० । नेपाल वायुसेवा निगमले भदौ १ देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने जनाएको छ ।
नेपाल वायुसेवा निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालीका सार्वजनिक गरेको होे ।
सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्ने छ ।
सो अनुसार दैनिक २ सय जना सरकारी खर्चमा नेपाल भित्रिने छन् भने ३ सय जना आफैं टिकट काटेर फर्कने बताईएको छ ।
बिहीबारसम्म ५० हजार ४ सय १३ जना नेपालीको उद्धार भईसकेको पनि कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र९सिसिएसि० ले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline