थर्मोमिटरबाट भाईरस पत्ता लाग्दैनः फोउसी

थर्मोमिटरबाट भाईरस पत्ता लाग्दैनः फोउसी

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी साउन ३१ । अमेरीकी वैज्ञानिक एवं कोरोना नियन्त्रण कार्यदलका सदस्य डा. एन्थोनी फाउसीले थर्मोमिटरबाट भाईरस पत्ता नलाग्ने बताएका छन् ।
एक कार्यक्रममा भर्चुअल संवोधन गर्दै उनले थर्मोमिटरबाट भाईरस संक्रमणको एकिन नहुने भन्दै ह्वाईट हाउस सहितका ठाँउमा यस्तो परीक्षण नै बन्द गरिएको बताए ।
यसको साटो मानिसहरुलाई सोधपुछ गर्नु ठीक हुने भन्दै उनले ताप मान धेरै पटक गलत साबित हुने गरेको बताए ।
विश्वभर हरेक कार्यलय परिसरमा प्रवेश गर्नु अघि तापक्रम नाप्न थर्मल गनको प्रयोग बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी