राफेल ल्याउ या सुखोई ४०० हामी भारतको कुनै पनि उत्तेजक कार्बाहीको जवाफ दिन तयार छौंः पाकिस्तानी सेना

राफेल ल्याउ या सुखोई ४०० हामी भारतको कुनै पनि उत्तेजक कार्बाहीको जवाफ दिन तयार छौंः पाकिस्तानी सेना

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी साउन ३० । पाकिस्तानी सेनाले भारतले हालै ल्याएको फ्रान्सेली लडाकु विमान र रुसबाट ल्याउन लागेको सुखोई ४०० मिसाईल सिस्टमबारे प्रतिकृया दिदै जुनसुकै हतियार र उपकरण ल्याए पनि भारतीय पक्षबाट हुने उत्तेजक कार्बाहीको जवाफ दिन आफूहरु सक्षम रहेको जनाएको छ ।
आईएसपिआरका डाईरेक्टर मेजर जनरल बाबर ईफ्तिखरले रावलपिण्डिमा संवोधन गर्दै यस्तो बताएका हुन् ।
उनले पाकिस्तानी सेनाले आफ्नो सम्पूर्ण तयारी पूरा गरीसकेकाले राफेल या जे सुकै भए पनि फरक नपर्ने बताए । विगतमा पनि हामीले प्रमाणित गरिसकेका छौँ, बाबरले भने ।
चीनसगँ लद्धाखमा झडप र विवाद बढे पछि भारतले तत्कालै पाँच वटा राफेल विमान ल्याए पछि भारतीय वायुसेना थप मजबुत भएको भनिएको छ ।
पाकिस्तान र भारत सधैँ शत्रुवत सम्बन्धमा रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ