युएई र ईजरायलबीच शान्ति सम्झौता, प्यालेष्टाईनी क्षेत्रमा बस्ती विस्तार योजना स्थगित

युएई र ईजरायलबीच शान्ति सम्झौता, प्यालेष्टाईनी क्षेत्रमा बस्ती विस्तार योजना स्थगित

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी साउन ३० । ईजरायल र युएईबीच शान्ति सम्झौता भएको छ । यस सम्झौता अनुसार प्यालेष्टाईनको वेष्ट बैंक क्षेत्रमा बस्ती विस्तार योजना ईजरायलले स्थगित गरेको ।
यो योजनाको सर्वत्र विरोध हुदै आएको थियो ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुबै देशबीच टेलिफोनमा भएको कुराकानीका आधारमा सम्झौता भएको हो ।
युएईका राजकुमार शेख मोहम्मद विन जायद र ईजरायली प्रधानमन्त्रीबीच टेलिफोनमा ट्रम्पको पहलमा कुराकानी भएको थियो ।
यस सहमति अनुसार आउने साता दुबै देशका प्रतिनिधि मण्डलबीच पर्यटन , लगानी, सिधा उडान , सुरक्षा, सञ्चार लगायतका एजेण्डामा सम्झौता हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ