मोदीसगैँ अयोध्यामा राम मन्दिरको शिलन्यासमा बसेका महन्त गोपाल दास कोरोना संक्रमित

मोदीसगैँ अयोध्यामा राम मन्दिरको शिलन्यासमा बसेका महन्त गोपाल दास कोरोना संक्रमित

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी साउन २९ । केही दिन अघि अयोध्यामा राम मन्दिरको शिलन्यासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसगँ एउटै मञ्चमा बसेका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष महन्त नृत्य गोपाल दास कोरोना संक्रमित भएका छन् ।
समाचार एजेन्सी एनएनआईका अनुसार महन्तलाई मथुरा अस्पतालमा राखिएको छ र उनलाई सास फेर्न गाह्रो परिरहेको बताईएको छ ।
अयोध्यामा भूमि पुजन कार्यक्रममा उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै मञ्चमा बसेका थिए ।

उनी ८२ बर्षका छन् । ८ दिन अघि उनी मोदीसँग एउटै मञ्चमा बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ