भारतीय काँग्रेसका प्रवक्ता त्यागीको हृदयघातका कारण निधन

भारतीय काँग्रेसका प्रवक्ता त्यागीको हृदयघातका कारण निधन

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

एजेन्सी साउन २९ । भारतीय काँग्रेसका राष्ट्रिय प्रवक्ता राजीव त्यागीको अचानक हृदयघातका कारण निधन भएको छ ।
काँग्रेसका महासचिव प्रियका गान्धीले त्यागीको निधनले अपुरणीय क्षति पुर्याएको बताएकी छन् ।
बुधबार गाजियावादमा एक टेलिभिजन बहस कार्यक्रममा भाग लिएको दुई घण्टा पछि उनको अचानक मृत्यु भएको थियो ।
त्यागीले अन्तिम ट्वीट गर्दै आज साझँ पाँच बजे आजतकको टेलिभिजन बहसमा भाग लिने बताएका थिए ।
३१ डिसेम्बर २०१८ मा उनी पार्टी प्रवक्तामा नियुक्त भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ