कोरोनाको पहिलो भ्याक्सिन रुसले बनाएको राष्ट्रपति पुटिनको दाबी

कोरोनाको पहिलो भ्याक्सिन रुसले बनाएको राष्ट्रपति पुटिनको दाबी

  • मङ्लबार, साउन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

एजेन्सी साउन २७ । रूसका राष्ट्रपति भ्लादीमीर पुटिनले कोरोना बिरुद्धको पहिलो भ्याक्सिन देशका वैज्ञानिकहरले बनाएको भन्दै वैज्ञानिकहरुलाई धन्यवाद दिएका छन् । राष्ट्रपति पुटिनले सरकारका मन्त्रीहरुलाई मंगलबार संवोधन गर्दै आज कोरोना बिरुद्धको भ्याक्सिन पन्जीकरण भएको बताए ।
उनले यो भ्याक्सिन दुई महिना सम्म मानिसहरुमा परीक्षण परीक्षण गरिएको र सबै मानकमा यो सफल रहेको पनि दाबी गरे ।
यस भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि मन्जुरी दिएको छ ।

अब आम मानिसमाथि यस भ्याक्सिन दिन शुरु हुने छ ।

गेमालेया ईन्स्टिच्युटमा उत्पादन गरिएको यो भ्याक्सिन पूर्ण रुपले सुरक्षित रहेको पुटिनले टेलिभिजन मार्फत घोषणामा बताए ।
यता चीनले पनि आफूलले उत्पादन गरेको भ्याक्सिन परीक्षण अन्तिम चरणमा आएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी