एजेन्सी साउन २६ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित भएका छन् । उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिए ।
यस अघि भारतका गृहमन्त्री अमित शाह पनि संक्रमित भएका थिए ।
मुखर्जीले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह समेत गरेका छन् ।
भारतमा दैनिक ५० देखि ६० हजार कोरोना संक्रमित बढीरहेको छ । भारतमा हाल सम्म कोरोनाले २१ लाख ५० हजार बढी संक्रमित भईसकेका छन् भने ४३ हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline