एजेन्सी ।
२३ साउन । एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ । विमान दुर्घटना शुक्रबार साँझ केरलको कोजिकोडमा भएको बिबिसीले उल्लेख गरेको हो ।
भारतीय मिडीयाका अनुसार उक्त विमान दुर्घटनामा परी दुई चालक सहित एघारको मृत्यु भएको जनाएको छ ।
विमान दुबईबाट आइरहेको स्रोतले जनाएको छ ।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
भारतीय नागरिक उड्डययनका अधिकारीका अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline