भारतको केरलामा पहिरोले पुरिएर ९को मृत्यु , ५७ बेपत्ता

भारतको केरलामा पहिरोले पुरिएर ९को मृत्यु , ५७ बेपत्ता

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२३ साउन ।
भारतको केरलामा अवस्थीत इडुक्की जिल्लाको राजमालामामा शुक्रबार पहिरो खसेको छ । पहिरोमा पुरिएर कम्तीमा नौ जनाको ज्यान गएको छ भने ५७ जना बेपत्ता भएको सरकारी स्रोतले जनाएको छ ।

पहिरोमा पुरिएकाहरुको उद्धारका लागी ५० सदस्य टोली खडा गरी खटाइसकेको स्रोतले जनाएको छ । पहिरोले कामदारहरुको आवास गृह क्षतिग्रस्त बनाएको स्रोतले जनाएका छन् ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापनबाट अर्को टोली पनी खटाइसकेको जनाइएको छ ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ