एजेन्सी ।
२३ साउन । नाइजेरियाको जाङ्गो कताफ इलाकामा बिहीबार बन्दुक आक्रमण भएको छ । स्थानीय प्रहरी स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उक्त बन्दुक आक्रमणमा परी कम्तीमा २१जनाको मृत्यु भएको छ ।
नाम नखुलेको केही समुदायको आफु – आफुबिच गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ ।
नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताउनु भयो । बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न नसकेको पनि प्रवक्ताले जनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline