एजेन्सी साउन २३ । अमेरीकाका वैज्ञानिक एवं कोरोेना टास्क फोर्सका सदस्य डा. एन्थोनी फोउसी र उनको छोरीलाई ज्यान मार्ने धम्की आएको छ ।
सिएनएनसगँ को अन्तरवार्तामा डा. फौसीले आफ्नो छोरीलाई समेत दुखः दिने काम भईरहेको बताएका छन् ।
कोरोना अमेरीकामा अत्याधिक फैलन सक्ने, तत्काल भ्याक्सिन बन्ने संभावना कम रहेको, लकडाउन गर्नु पर्ने जस्ता सुझाव राख्दै आएका फौसीले बेला बेलामा राष्ट्रपति ट्रम्प बिरुद्ध पनि असहमति राख्दै आएका थिए ।
हाल फौसीको घरमा धम्कीका कारण सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline