एजेन्सी साउन २२ । भारत गुजरातको कोरोना अस्पतालमा आगलागी भएको छ । जसमा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
संक्रमितको उपचार हुदै गरेको आईसीयुमा आगो लागेको थियो । मृत्यु हुनेमा ५ पुरुष र ३ महिला रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline