अयोध्यामा राम मन्दिर सिलन्यासको बिरोध शुरु, ओवैसीले भने, आज हिन्दुको जीत र लोकतन्त्रको हार भयो

अयोध्यामा राम मन्दिर सिलन्यासको बिरोध शुरु, ओवैसीले भने, आज हिन्दुको जीत र लोकतन्त्रको हार भयो

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

एजेन्सी साउन २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको शिलन्यास सहित भूमि पुजन गरेकोप्रति विरोध पनि शुरु भएको छ ।
एआईएमआईएमका प्रमुख असदउद्धीन ओवैसीले राम मन्दिरको सिलन्यास गरेर मोदीले आफ्नै शपथको उलंघन गरेको बताए ।
उनले आफू भावुक भएको भन्दै ४ सय ५० बर्ष सम्म मस्जिद रहेको ठाँउमा राम मन्दिर बनाईएको भन्दै यसलाई लोकतन्त्रको हार र हिन्दुत्वको जीतको संज्ञा दिएका छन् ।
उनले यो धर्मनिरपेक्षताको उलंघन भएको समेत बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ