लेवनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोटमा फरी ७० जनाको मृत्यु, हजारौ घाईते

लेवनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोटमा फरी ७० जनाको मृत्यु, हजारौ घाईते

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी सश २१ । लेवनानको राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ४ हजार घाईते भएका छन् ।
एक वायर हाउसमा ६ बर्ष देखि भण्डारण गरेर राखिएको विष्फोटक पदार्थ बिष्फोट भएको बताईएको छ ।
लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
राष्ट्रपति माईकल ईयोनले ट्वीट गर्दै २७ सय ५० टन विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै त्यो अस्वीकार्य भएको बताएका छन् ।
अधिकारीहरुले घटनाको अनुसन्धान गरीरहेको बताएका छन् ।
सन् २००५ मा लेबनानका प्रधानमन्त्री रफिक हरीरीको हत्याको जाँच र अदालती फैसला आउनु अघि यो विष्फोट भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ