भारतले कास्मीरलाई प्यालेष्टाईन जस्तो बनायो : टर्की

भारतले कास्मीरलाई प्यालेष्टाईन जस्तो बनायो : टर्की

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

एजेन्सी साउन १९ । भारतले कास्मीरको स्वायत्तता खारेज गर्दै धारा ३७० हटाएको बिरोधमा टर्कीद्धारा पाकिस्तानलाई साथ दिने घोषणा गरेको छ ।
ईद उलको अवसरमा पाकिस्तानका प्रधानमन्त्री ईमरान खानसगँ टेलिफोनमा कुरा गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले उक्त घोषणा दोहोर्याएका हुन् ।
एर्दोआनले भारतले कोरोना कालमा समेत कास्मीरमा अत्याचार गरेको भन्दै प्यालेष्टाईन जस्तो स्थितिमा कास्मीरलाई पुर्याएको बताए ।
गत बर्ष अगट ५ मा मोदी सरकारले कास्मीरको स्वयायत्तता खारेज गर्दै यसलाई विभाजन गरी केन्द्रमा गाभे पछि र मुसलमानमाथि दमन गरीरहेको भन्दै मुस्लिम देशहरुको समुहले त्यसको बिरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ