भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित, दिल्लीको मेदान्त अस्पतालमा भर्ना

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित, दिल्लीको मेदान्त अस्पतालमा भर्ना

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

साउन १८ एजेन्सी । लगातार कोरोना संक्रमण बढीरहेको भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । उनलाई आजै अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले आफ्नो स्वास्थ्य भने सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई परीक्षण गर्न पनि अपील गरेका छन् ।
शाहलाई मेदान्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारत उत्तर प्रदेशकी एक महिला मन्त्रीको कोरोनाका कारण आजै मृत्यु भएको थियो ।
भारतमा १७ लाख ५७ हजार बढी कोरोना संक्रमित पुगिसकेका छन् भने ३७ हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ