भारतका मन्त्री कमल रानीको कोरोना संक्रमणका कारण मृत्यु

भारतका मन्त्री कमल रानीको कोरोना संक्रमणका कारण मृत्यु

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

साउन १८ एजेन्सी । कोरोना संक्रमण लगातार बढीरहेको भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी ६२ बर्षकी थिईन् ।

कमल रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमल रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ