पाकिस्तानी रकेटको आक्रमणमा परी अफगानिस्तानका १५ आम नागरीकको मृत्यु

पाकिस्तानी रकेटको आक्रमणमा परी अफगानिस्तानका १५ आम नागरीकको मृत्यु

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी ।
साउन १६ । पाकिस्तानी रकेटको आक्रमणमा परी अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तका कम्तीमा १५ आम नागरिकको ज्यान गएको छ । उक्त घटनामा परी ७० जना घाइते भएको छन् ।

परीचय दिन नचाहेका एक सरकारी अधिकारीका अनुसार घटना भएको क्षेत्रमा दुइ देशका सुरक्षाकर्मी बीच गत बिहीबारदेखिनै व्यापक झडपहरू भएको र राति अबेर मात्र घटनास्थलमा शान्त छाएको छ ।

घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको श्रोतले जनाएको छ ।
दुबै देशले आफ्ना सुरक्षाकर्मीहरुलाइ घटना स्थलमा तैनाथ गरेको जनाएको छ ।

भिडन्त स्थगन भएपनी जुनसुकै बेला क्रानती हुन सक्ने श्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ