लेवनानको सीमानामा हेजबुल्लाह र ईजरायली सेनाबीच भीडन्त

लेवनानको सीमानामा हेजबुल्लाह र ईजरायली सेनाबीच भीडन्त

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी साउन १३ । ईजरायली हवाई आक्रमणमा २ जना आफ्ना लडाकुको मृत्यु भए पछि बदला स्वरुप हेजबुल्लाहले ईजरायलको उत्तरी सिमानामा रहेका सेनामाथि आक्रमण गरेका छन् ।
उनीहरुलाई ईजरायलको सेनाका गाडीहरुलाई लक्षित गरी गाईडेड मिसाईल आक्रमण गरेका छन् ।
उक्त आक्रमणको जवाफ दिएको ईजरायलले जनाएको छ । भीडन्तमा दुबै तर्फ क्षति भएको बारे स्वीकार गरिएको छैन ।
लेवनानसगँ सीमा जोडिएको उत्तरी क्षेत्रमा दुबै पक्षले गोली हानाहान गरे पछि सर्वसाधारण त्रसित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ