साउन ११ काठमाण्डौं । नेपाल वायु सेवा निगमले साउन १२ बाट विदेशमा अलपत्र नेपालीलाई ल्याउन गर्ने भनिएको उद्धार उडान पुनः दुई दिन पर सरेको छ ।
निगमको भोलीका लागि तय भएको बैगलौर –काठमाडौं उद्दार उडान श्रावण १४ गते निगमले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
अहिले सम्मको उद्धार उडानमा ३४ हजार ८ सय बढी नेपाली स्वदेश ल्याई सकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline