एजेन्सी साउन ११ । पहिलो पटक कोरोना संक्रमित फेला परे पछि उत्तर कोरीयाका राष्ट्रपति किम जोंग उनले संकटकाल लगाएका छन् । दक्षिण कोरीयासगँको सीमा नजिक केसगं शहरमा संक्रमित फेला परेको बताईएको छ । अहिले त्यो शहरलाई पूर्ण लकडाउन गरिएको छ ।
दक्षिण कोरीयाबाट फर्केका व्यक्तिमा कोरोना देखिएको र उनलाई क्वारेन्टाईनमा राखिएको जनाईएको छ ।
यस अघि उत्तरकोरीयामा कोरोना भाईरस संक्रमण अहिले सम्म देखिएको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline