तान्जानियाको पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वषको उमेरमा डर ए सलाम अस्पतालमा निधन

तान्जानियाको पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वषको उमेरमा डर ए सलाम अस्पतालमा निधन

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

९ साउन । तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा निधन भएको सरकारी स्रोतले घोषणा गरेको छ । बेन्जामिन मकापाको निधन डर ए सलाम अस्पतालमा भएको स्रोतले जनाएको छ । तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उहाँ देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो ।
उहाँले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गर्नु भएको थियो ।

मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उहाँले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गर्नु भएको थियो । उहाँ देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गर्नु भएको थियो ।

राष्ट्रपति हुनुअघि उहाँले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हाल्नु भएको थियो । राष्ट्रपति हुनु भन्दा अघि उहाँँ संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा काम गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ