एजेन्सी साउन ८ । अमेरीकी राष्ट्रपतिका लागि डेमोक्रयाट उम्मेद्धार जोई विदेनले राष्ट्रपति डोनाल्ड ट्रम्म निर्वाचित पहिलो जातिवादी राष्ट्रपति भएको टिप्पणी गरेका छन् ।
एसईआईयुको राउण्ड टेबल डिस्कसनमा बिदेनले जातिवाद फैलाउन, उनले छालाको रंगको आधारमा डिल गरीरहेको भन्दै गंभीर आरोप लगाए ।
उनले यस अघिका कुनै पनि रिपव्लिकन या डेमोक्रयाट राष्ट्रपतिले ट्रम्पले जस्तो जातिवाद नफैलाएको पनि बताए ।
आगामी नोभमेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन नजिकिदै जादाँ डेमोक्रयाटहरु राष्ट्रपति ट्रम्प बिरुद्ध आक्रामक बन्दै गएका छन् ।
उनले कोरोना नियन्त्रणमा पनि सही कदम नचालेको भन्दै बिरोध भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline