सन् २०२१ भन्दा अघि कोरोना विरुद्धको भ्याक्सिन आउने कुनै आशा छैन : डब्लुएचओ

सन् २०२१ भन्दा अघि कोरोना विरुद्धको भ्याक्सिन आउने कुनै आशा छैन : डब्लुएचओ

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

एजेन्सी साउन ८ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ भन्दा यता कोरोना बिरुद्धको भ्याक्सिन आउने आशा नरहेको स्पष्ट गरेको छ ।
विश्वभर कोरोना विरुद्धको भ्याक्सिन परीक्षण तीव्र बनिरहेका बेला डब्लुएचओले यस्तो बताएको हो ।
डब्लुएचओका कार्यकारी निर्देशक डा. मायक रायनले विश्वभर शोधकर्ताहरुले भ्याक्सिनमा सफलता पाउदै गएको तर पनि सन् २०२१ को शुरुवात पछि मात्रै भ्याक्सिन उपलव्ध हुन सक्ने बताए ।
डा. रायनले भ्याक्सिन बरु ढिलो होस् तर सुरक्षाको सम्पूर्ण मापदण्ड पूरा गर्न पनि सुझाव दिएका छन् ।
उनले हामीले मानिसहरुसगँ आखाँ जुधाउने हिम्मत चाहिन्छ,हामीले उनीहरुलाई भ्याक्सिन दिनु अघि सुरक्षाका सबै मापदण्ड पूरा भएको सुनिश्चित गर्नु पर्छ, डा. रायनले भने ।
भ्याक्सिन तेस्रो चरणको परीक्षणमा पुगेको छ र अहिले सम्म सकारात्मक नतिजा छ तर यति हुदाँ हुदै पनि यो आम मानिसका लागि सन् २०२१ को शुरुवाती चरण भन्दा अघि आउने संभावना एक दमै कम छ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी