७२ घण्टा भित्र चीनीया महावाणिज्य दुतावास बन्द गर्न अमेरीकाको आदेश, चीनले दियो कडा प्रतिकृया

७२ घण्टा भित्र चीनीया महावाणिज्य दुतावास बन्द गर्न अमेरीकाको आदेश, चीनले दियो कडा प्रतिकृया

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी साउन ७ । अमेरीका र चीनबीच तनाव कायम रहेका बेला अमेरीकाले ह्युस्टनमा रहेको चीनीया महावाणिज्य दुतावास ७२ घण्टा भित्र बन्द गर्न आदेश दिएको छ ।
अमेरीकाले अचानक दिएको यस आदेश पछि चीनीया कर्मचारीहरुले दुतावास खाली गरीरहेको बताईएको छ ।
यो खतरनाक र चीन बिरुद्धको राजनीतिक कदम भन्दै चीनीया विदेश मन्त्रालयले उचित जवाफ दिने चेतावनी दिएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता जागं वेबिनले अमेरीकाको यो कदम महावाणिज्य सन्धि प्रतिकुल रहेको भन्दै आफ्नो गल्ती सच्याउन अमेरीकालाई आग्रह गरेका छन् ।
हगंकंग, दक्षीणी चीनीया सागर, कोरोना आदि विषयलाई लिएर पछिल्लो तनाव बढीरहेका बेला अमेरीकाले यो कदम चाले पछि दुबै देशबीचको सम्बन्ध थप तनावपूर्ण हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ