रुसी हस्तक्षेपलाई आकंलन गर्न बेलायत सरकार असफल रहेको गुप्तचर समितिको निष्कर्ष

रुसी हस्तक्षेपलाई आकंलन गर्न बेलायत सरकार असफल रहेको गुप्तचर समितिको निष्कर्ष

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी साउन ७ ।  बेलायतको एक गुप्तचर समितिले सरकारले रुसी खतरालाई अनुमान गर्न र रोक्न असफल रहेको निष्कर्ष निकालेको छ ।
समितिले निकालेको एक प्रतिवेदनमा ब्रेक्जिट जनमत संग्रहमा पनि रुसी हस्तक्षेपको कुनै छानविन नगरिएको भनिएको छ ।
ब्रिटेनमा रुसी हस्तक्षेपका बारेमा छानविन र अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन मंगलबार दिएको हो ।
बेलायतमा रुसी हस्तक्षेप सामान्य कुरा हुन थालेको भन्दै यसलाई रोक्न कदम चाल्न पनि प्रतिवेदनमा सुझाव दिईएको छ ।
ब्रेक्जिटका बेला भएको रुसी हस्तक्षेपलाई सरकारले नजरअन्दाज गरेको पनि टिप्प्णी समितिले गरेको छ ।
सरकारले यो प्रतिवेदनलाई गत डिसेम्बरमा निर्वाचन अघि नै सार्वजनिक नगरेकोमा सरकारको आलोचना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ