बेलायतले हगंकंगलाइ दिएको बिशेष दर्जा खारेज गर्ने, तर चीनसगँ सकारात्मक सम्बन्ध राख्ने

बेलायतले हगंकंगलाइ दिएको बिशेष दर्जा खारेज गर्ने, तर चीनसगँ सकारात्मक सम्बन्ध राख्ने

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी साउन ६ । चीनले हगंकंगमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको बिरोधमा बेलायतले हंगकंगलाई दिएको बिशेष दर्ता खारेज गर्ने भएको छ । तर उसले भनेको छ , चीनसगँ सकारात्मक सम्बन्ध राखिने छ ।
बेलायतका बिदेश सचिव डोमिनिक र्याबले यो ततकालै खारेज हुने र लागू हुने बताए ।
त्याहाँ चीनको राष्ट्रिय सुरक्षा कानुन लागु हुनु देशको अन्तराष्ट्रिय कानुनको उलंघन भएको पनि बताए ।
जुलाई एक बाट राष्ट्रिय सुरक्षा कानुन लागु भए पछि अमेरीका र अष्ट्रेलियाले यस अघि नै हंगकंगको बिशेष दर्जा खारेज गरिदिएको छ ।
गत जुलाई एक बाट हंगकंगमा राष्ट्रिय सुरक्षा कानुन लागू भएको छ । हंगकंग बेलायतबाट चीनले सन् १९९७ मा फिर्ता पाएर एक देश दुई व्यवस्था अन्तर्गत चल्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ