कोरोना नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री बिरुद्ध प्रदर्शन गर्नेमाथि ईजरायली प्रहरीद्धारा पानीको फोहरा

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री बिरुद्ध प्रदर्शन गर्नेमाथि ईजरायली प्रहरीद्धारा पानीको फोहरा

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी साउन ४ । ईजरायलमा बढीरहेको कोरोना संक्रमण नियन्त्रणमा असफल भएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्यु बिरुद्ध सडकमा प्रदशर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहरा बर्साएको छ ।

प्रधानमन्त्रीको निवास बाहिर भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा हानेको हो ।

लामो समय प्रधानमन्त्री भएर पुनः गठबन्धनमा प्रधानमन्त्री भएका नेतान्यु बिरुद्ध शुरु देखि नै विरोध प्रदर्शन हुदै आएको छ ।
ईजरायलमा कोरोना संक्रमितको संख्याच ५० हजार पुगेको छ भने ४ सय बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ