भारतीय प्रधानमन्त्री माेदीकाे निर्वाचन क्षेत्रमा नेपालीमाथि ज्यादती(भिडियाे)

भारतीय प्रधानमन्त्री माेदीकाे निर्वाचन क्षेत्रमा नेपालीमाथि ज्यादती(भिडियाे)

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडाैं, ३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निर्वाचन क्षेत्र बनारसमा रहेका नेपालीहरूमा भारतीयले ज्यादती गर्न थालेका छन् ।  राेजगारीका लागि बनारसमा रहेका नेपालीहरूमाथि भारतीय नागरिकले कपाल मुण्डनदेखि जबरजस्ति रूपमा घेरा हालेर जय श्रीराम भन्न लगाउने गरिएकाे छ ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र सक्कली अयोध्या नेपालमा रहेको र भारतले बनाएको अयोध्या नक्कली भएको टिप्प्णी गरे पछि भारतीयले त्याहाँ रहेर रोजगारी गर्ने नेपालीहरुमाथि ज्यादती गर्न थालेका हुन् । नेपालीहरूकाे बसेकेा घरघरमै पुगेर घेरा हाली जय श्रीराम भन, हामीले तिमिहरूलाइ यहाँ बाेलाएकाे हाे ?, किन यहाँ आएको ? भन्दै मानसिक यातना दिने गरेका छन् भने भारतबाट लखेट्ने र भाैतिक कार्वाहिसम्मकाे धम्कि दिने गरेका छन् ।

नेपालका प्रधानमन्त्रीले बयान फिर्ता लिएर माफि माग्नुपर्ने भन्दै नेपालीमाथि ज्यादती भइरहेकेा छ । भारतका बिभिन्न राज्यहरूमा रहेका नेपालीमाथि ज्यादती भइरहेकेा छ भने सबैभन्दा धेरै माेदीकाे निर्वाचन क्षेत्रमा नेपालीमाथि धम्की जस्ता ज्यादतीका घटनाहरू सार्वजनिक भइरहेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी