विश्वभर एकै दिन २ लाख ४१ हजार बढी कोरोना संक्रमित थपिए

विश्वभर एकै दिन २ लाख ४१ हजार बढी कोरोना संक्रमित थपिए

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी साउन २ । विश्वभर कोरोना संक्रमण र मृत्यु हुने क्रम अझै बढीरहेको छ । यसै क्रममा विश्वभर पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४१ हजार २ सय ५० सक्रमित थपिएका छन् । जस मध्य सबै भन्दा धेरै अमेरीकामा २४ घण्टामा ६७ हजार ३ सय ७९ , ब्राजिलमा ४३ हजार ८ सय २९ र भारतमा मात्रै ३५ हजार ४ सय ६८ संक्रमित थपिएका छन् ।
यो सगैँ विश्वभर अहिले सम्म १ करोड ३९ लाख ३० हजार एक सय ३५ संक्रमित पुगेका छन् भने ५ लाख ९१ हजार बढीको मृत्यु भएको छ ।
सबै भन्दा धेरै अमेरीकामा ३६ लाख ८९ हजार बढी संक्रमित पुगेका छन् भने एक लाख ४१ हजार ३९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २० लाख १४ हजार ८ सय ३७ जना संक्रमित पुगेका छन् भने ७६ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
भारतमा १० लाख ५ हजार ६ सय ९७ जना संक्रमित भएका छन् भने ३५ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ