असार ३१ एजेन्सी । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना महामारीले विश्वको अर्थतन्त्रलाई दशकौ पछि धकेल्ने चेतावनी दिएका छन् ।
उनले आर्थिक विकासलाई यस महामारीले दशकौ पछाडी धकेल्ने भन्दै यसबाट १० करोड मानिस चरम गरीबीमा पुग्न सक्ने पनि चेतावनी दिएका छन् ।
उनले सन् १८७० पछि प्रतिव्यक्ति आय सबै भन्दा तल पुगेको पनि बताए ।
कोरोनाले लकडाउन, मानवीय क्षति , व्यापार र औद्योगिक क्षेत्र प्रभावित , पर्यटन क्षेत्र प्रभावित हुदाँ अर्थतन्त्र साघुरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline