एजेन्सी असार ३० । बेलायतले चीनसगँ तनाब बढीरहेका बेला चीनीया कम्पनी हुवावेमाथि प्रतिवन्ध लगाएको छ ।
बेलायतले हुवावेको फाईभ जी नेटवर्कका उपकरणहरु आउदो डिसेम्बर ३१ बाट खरीद गर्न प्रतिवन्ध गरेको छ भने सन् २०२७ सम्ममा सबै चीनीया फाईभ जी नेटवर्कका उपकरण हटाउन पनि निर्देशन दिएको छ ।
बेलायती सदन हाउस अफ् कमन्सले यस्तो निर्णय गरेको बेलायतको डिजिटल सेक्रेटरी ओलिभर डोडेनले जानकारी दिए ।
राष्ट्रिय सुरक्षा र अर्थतन्त्र दुबै दृष्टिले यस्तो निर्णय गर्नु परेको उनले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline