अमेरीकी सेनाको युद्धपोतेमा दुई दिन देखि लागेको आगो अझै निभेन !

अमेरीकी सेनाको युद्धपोतेमा दुई दिन देखि लागेको आगो अझै निभेन !

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी असार ३० । अमेरीकी सेनाको एउटा युद्धपोतमा हिजोदेखि शुुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेका छैनन् । यस आगलागीबाट सेना सहित २१ जना घाईते भएका थिए ।
सैन डियागो नावल बेसमा अचानक शुरु भएको आगो निभाउन दमकल, हेलिकप्टर, पानी जहाज र संयौंै अग्नी नियन्त्रक परिचालन गरिए पनि अझै नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जनाएका छन् ।
चिन्ता यो जनाईदै छ कि यदी यो आगो तेलको टैंकी सम्म पुग्यो भने शक्तिशाली विष्फोट हुने खतरा रहेको छ । हेलिकप्टरबाट पनि निरन्तर पानी खसालीएको छ भने दमकल र पानी जहाजबाट पनि निरन्तर पानी बर्षाईएको छ तर अझै पनि आगो निभ्न सकेको छैन । यो युद्धपोतको अधिकाशं हिस्सा जलेर काम नलाग्ने भएको छ ।
मर्मतका लागि राखिएको यो युद्धपोत २३ बर्ष पुरानो रहेको बताईएको छ ।

NBT

NBT

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ