कोरोना महामारी रोक्न दक्षिण अफ्रीकाद्धारा रक्सीमाथि प्रतिवन्ध

कोरोना महामारी रोक्न दक्षिण अफ्रीकाद्धारा रक्सीमाथि प्रतिवन्ध

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी असार २९ । कोरोना माहामारी निरन्तर बढीरहे पछि दक्षिण अफ्रीकाले रक्सीमाथि प्रतिवन्ध लगाएको छ ।
त्याहाँको सरकारले कोरोना रोक्न नयाँ नियमहरुको घोषणा गर्दै रक्सी विक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।
यसै गरी आजबाट रातको समयमा कफ्र्यु लगाउनृ र घरबाट बाहिर निस्कदाँ अनिवार्य मास्क लगाउने नीति पनि दक्षिण अफ्रीकाले लागु गरेको छ ।
दक्षिण अफ्रीकामा हाल सम्म २ लाख ७६ हजार बढी कोरोना संक्रमित पुगेका छन् भने ४ हजार बढी मानिसको मृत्यु भईसकेको छ ।
त्याहाँको सरकारले ५० हजार मानिसको कोरोनाबाट मृत्यु हुने पुर्वानुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ