एजेन्सी असार २८ । हंगकंगमा आज ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । ३३ जना स्थानीय संक्रमण देखिएको र ८ जना आयातितबाट संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् । शुरुमा नियन्त्रणमा आएको कोरोना आन्दोलन जस्ता विभिन्न कारणले फेरी बढ्न थालेको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline