कोरोना भाईरस सम्पूर्ण रुपले समाप्त हुन मुस्किल रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी

कोरोना भाईरस सम्पूर्ण रुपले समाप्त हुन मुस्किल रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी असार २७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सम्पूर्ण रुपले समाप्त हुन मुस्किल रहेको देखिएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
डब्लुएचओका ईमरजेन्सी कार्यक्रम प्रमुख डाक्टर माईक रायनले कोरोना भाईरस सम्पूर्ण रुपले समाप्त हुने जस्तो नलागेको बताए ।
विश्वभर कोरोना भाईरस नियन्त्रणका लागि भ्याक्सिन परीक्षण र उत्पादनमा देशहरु केन्द्रीत भईरहेका बेला विश्व स्वास्थ्य संगठनको यस्तो धारणा आएको हो ।
उनले अहिले कोरोनाबाट जिन क्लस्टर संक्रमणको धेरै मामला देखा परेको बताए ।
विश्वभर कोरोना भाईरसका कारण विश्वभर १ करोड २६ लाख बढी मानिस संक्रमित छन् भने ५ लाख ६१ हजार बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ