कास्मीरमा भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

कास्मीरमा भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

नयाँदिल्ली असार २६ । कास्मीर स्थित भारतीय सीमामा खटिएका एक नेपाली गोर्खा सैनिकको गोली लागेर मृत्यु भएको छ । आज बिहानै सीमा क्षेत्रमा पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको बताईएको छ ।
जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।
करीब एक महिना अघि पनि अर्का नेपाली गोर्खा सैनिकको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी