एजेन्सी असार २५ । आईभरीकोष्टका प्रधानमन्त्री आमादोन गोउ कोउलीबेलीको मन्त्रीपरिषद् बैठक बसिरहेका बेला बिरामी परेर निधन भएको छ ।
उनी दुई महिना मुटुको उपचार गरेर केही समय अघि मात्रै फ्रान्सबाट फर्किएका थिए ।
६१ बर्षे प्रधानमन्त्री आमादोनलाई नियमित मन्त्रीपरिषद्को बैठक बसिरहेका बेला अचानक बिरामी परे पछि अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको बिबिसीले जनाएको छ ।
राष्ट्रपति ओउटाराले प्रधानमन्त्रीको निधनले देश शोकमा परेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline