ईरानले बनायो भूमिगत मिसाईल सिटी बनायो, दुष्मनलाई क्षणभरमै खरानी बनाउने उद्घोष

ईरानले बनायो भूमिगत मिसाईल सिटी बनायो, दुष्मनलाई क्षणभरमै खरानी बनाउने उद्घोष

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी असार २४ । ईरानको नौसेनाले भूमिगत क्षेप्यात्र सिटी बनाएको घोषणा गरेको छ । परमाणु संयन्त्रमा ईजरायलले आक्रमण गरे पति तनाव उत्पन्न भईरहेका बेला ईरानले यस्तो घोषणा गरेको हो ।
ईरानको नौसेनाका प्रमुख अलिर्जा तांगिसीरीले यस प्रणालीले अब दुष्मनलाई पलभरमा खत्तम पार्ने बताए ।
फारस र ओमनको खाडीको तटीय क्षेत्रमा यो मिसाईल भण्डार भनाईएको छ । ग्राउण्ड टु एयर र क्रुज मिसाईल यसमा तैनाथ गरिएको छ ।
यो मिसाईल सिटीमा कुनै पनि हवाई आक्रमणले क्षति पुर्याउन सक्दैन ।
अब छ्ट्टिै युद्धपोतको पनि घोषणा गर्ने नौसेना प्रमुख अलिर्जाले बताए ।
ईरानले यस अघि लडाकु विमान, राईफल, ब्याटल टैंक आदि सार्वजनिक गरेको थियो । मध्यपूर्वको शक्तिशाली देश मध्यको एक ईरानको अमेरीका र ईजरायलसगँ तनावपूर्ण सम्बन्ध रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ