अमेरीकासगँ तत्काल वार्ता नगर्ने उत्तर कोरीयाद्धारा स्पष्ट

अमेरीकासगँ तत्काल वार्ता नगर्ने उत्तर कोरीयाद्धारा स्पष्ट

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असार २१ एजेन्सी । उत्तर कोरीयाले अमेरीकासगँ तत्काल कुनै आणविक वार्ताको आवस्यकता नरहेको स्पष्ट पारेको छ ।
हालै अमेरीकी राष्ट्रपतिका पूर्व सुरक्षा सल्लाहकार बोल्टनले चुनाव अघि राष्ट्रपति ट्रम्पले उत्तर कोरीयासगँ अक्टोबरमा सरप्राईज वार्ता गर्ने प्रयास गर्न सक्ने बताए पछि उत्तर कोरीयाले यो स्पष्ट पारेको हो ।
उत्तर कोरीयाका सहायक विदेश मन्त्री चाओ सन हुईले एक विज्ञप्ति जारी गरी अहिले अमेरीकासगँ प्रत्यक्ष वार्ताको आवस्यकता महसुस नभएको र उसले आफ्नो राजनीतिक संकटका बेला चर्चाको बिषय बनाउन खोजेको बताएका छन् ।
अब पनि अमेरीकाले हामीसगँ वार्ताकै कुरा गरीरहनु अमेरीकाको गल्ती हुने चाओले बताएका छन् ।
तीव्र शाब्दिक युद्ध चलेका बेला ट्रम्प र किम बीच सिंगापुर, भियतनाम र उत्तरकोरीयाको सीमानामा सन् २०१८ पछि तीन पटक भेटवार्ता भएको थियो ।
हालै दक्षिण कोरीयासगँ विवाद बढीरहेका कारणले पनि उत्तर कोरीयाले वार्ता अस्वीकार गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ