पाकिस्तानका विदेश मन्त्री कुरैसी कोरोना संक्रमित

पाकिस्तानका विदेश मन्त्री कुरैसी कोरोना संक्रमित

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी असार २० । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीलाई कोरोना पोजेटिभ देखिएको छ ।
डन न्युजका अनुसार मन्त्री शाहमा कुनै लक्षण देखिएको छैन भने उनी अन्य रोगबाट समेत प्रभावित छैनन् ।
मन्त्री कुरैसीले ट्वीटर मार्फत आफूमा कोविड १९ पोजेटिभ भएको र केही ज्वरो आए जस्तो महसुस गरे पछि सेल्फ क्वारेन्टाईनमा बसेको र सबै काम घरबाट सम्हाल्ने बताएका छन् ।
पाकिस्तानमा हाल सम्म २ लाख २३ हजार ७ सय ७९ जना कोरोना संक्रमित छन् भने ४५ सय ९२ जनाको मृत्यु भएको छ । १ लाख २३ हजार ६ सय २३ जना कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ