पाराग्वेमा लकडाउन खुकुलो पारिए पछि हजारौ मानिसले बाटोमै सामुहिक भोज खाए

पाराग्वेमा लकडाउन खुकुलो पारिए पछि हजारौ मानिसले बाटोमै सामुहिक भोज खाए

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी असार १८ । विश्वभर कोरोना भाईरसको महामारीका कारण लामो समयदेखि लकडाउन र सामाजिक दुरीले गर्दा मानिसहरु घरमै बस्न या सीमित मात्रामा मात्रै हिडडुल र काम गर्न पाउने अवस्थामा छन् ।
यसरी नै लामो लकडाउन गरिएको चेक रिपव्लिकको पाराग्वेमा भने लकडाउन अन्त्य भए पछि त्यसको खुसीयालीमा हजारौ मानिसहरुले एकै ठाँउमा सामुहिक भोज खाएका छन् ।
विविसीका अनुसार प्रशिद्ध चाल्र्स ब्रिजमा कम्तीमा १६ सय वटा डिनर टेबल जोडेर उनीहरुले खुसी हुदै हजारौ मान्छे लामबद्ध भएर भोज गरेका थिए ।
प्रत्यक घर परिवारले खाना या फुल लिएर सामुहिक भोजमा आउन भनिएको थियो ।
यस्तो सामुहिक भोज र भेलाप्रति डब्लुएचओले भने चिन्ता जनाएको छ ।
कोरोना महामारीको अन्त्य भईनसकेकोले सतर्कता अपनाउन जरुरी रहेको डब्लुएचओको भनाई छ ।
चेक रिपव्लिकमा कोरोनाबाट १२ हजार संक्रमित छन् भने ३ सय ४९ जनाको मृत्यु भएको थियो ।

Everyone had to bring something to the party.

The Czech Republic has seen relatively few cases of coronavirus compared with its European neighbors.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ