एजेन्सी असार १७ । पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले कराचीको शेयर मार्केटमा भएको आतंकवादी आक्रमणमा भारतको हात रहेको दाबी गरेका छन् ।
चार जना बन्दुकधारीले स्टक हाउसका दुई जना सुरक्षा गाडी र एक प्रहरी अधिकारीको हत्या गरेका थिए । तत्कालै सुरक्षाफौजले गरेको कार्बाहीमा उनीहरु मारिएका थिए ।
प्रधानमन्त्री खानले ससदमा यस्तो दाबी गरेका हुन् । समयमै सुरक्षाफौजले उनीहरुलाई नमारेको भए ठूलो क्षति हुने अनुमान अधिकारीहरुल गरेका थिए । आतकवादीहरु ग्रिनेड समेत लिएर भित्र छिरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline